१८ फाल्गुन २०८०, शुक्रबार
मठाधीश साथीहरूले नेतृत्वलाई कब्जा गरे : जितेन्द्र देव
काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संविधान संशोधन गरेर राष्ट्रिय सभालाई बलियो बनाउन माग गरेका छन् । ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार...