काँग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी भएका छन् । ललितपुरमा पहिलो चरणको निर्वाचनमा मिनकृष्ण महर्जन, रामकृष्ण चित्रकार र जितेन्द्र श्रेष्ठबीच जिल्ला सभापतिका लागि निर्वाचन...