जिपिएस जडान योजना अलपत्र: व्यवसायी भन्छन्- नीति थाहा छ, निःशुल्क जडान थाहा छैन
काठमाडौँ । सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)मा लैजाने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न सरकारले आर्थिक वर्ष २०७७/७८ मा...