जिम्बाब्वेको राष्ट्रपतीय चुनावमा इमर्सन मनाङ्गाग्वासहित ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने
हरारे, जिम्बाब्वे । जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपति इमर्सन मनाङ्गाग्वासहित ११ जना राष्ट्रपति पदका उम्मेदवारलाई आगामी अगस्ट २३ मा हुने आमनिर्वाचनका लागि उम्मेदवार हुनका लागि योग्य ठहर गरेको छ । जिम्बाब्वको...