खराब ब्याटिङका कारण नेपाल जिम्बाम्बे ‘ए’ सँग १३६ रनमा समेटियो
काठमाडौँ । खराब ब्याटिङसँगै जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाल १३६ रनमा समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा...