जिम्बावेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
हरारे । जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस ठोक्किँदा २२ जनाको मृत्यु छ । बुलावायो–बीटब्रिज रोडमा “बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी“र “यात्रु सहितको ट्रक“...