केपी ओली कप हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
काठमाडौँ । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् । इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर...