निषेधाज्ञा नमान्नेविरुद्ध प्रशासन कठोर, उल्लङघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ । झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण...