बल्लतल्ल फैसला सुनवाइ सुरु भएको प्रेम चलाउनेको मुद्दा आज हेर्दाहेर्दैमा
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनले आफूमाथि भएको साङ्घातिक आक्रमण गर्नेहरुविरुद्ध हालेको मुद्दामा आज फैसला सुनवाइ अघि बढेको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश उत्तम सिलवालले मुद्दाको सुनवाइ थालेका हुन्...