प्रहरी हत्या घटना : आमाछोरा पुर्पक्षका लागि जेल चलान
गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटेल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ । जिल्ला...