न्याय सम्पादनमा कुनैपनि बाहानावाजी हुन दिँदैनौँ : प्रधानन्यायाधीश कार्की
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको बताएका छन् । दाङ जिल्ला अदालतको नव निर्मित भवनको शुक्रवार दिउँसो उद्घाटन गर्दै उनले अहिलेसम्म...