नक्कली शरणार्थी प्रकरणका आठ अभियुक्तको बयान सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म काठमाडौँ जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आठ अभियुक्तको बयान सकिएको छ । मङ्गलवार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइएको...