पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर मानव बेचबिखन...