वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध मुद्दा दायर
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौँमा वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अवहेलनाको मुद्दा दायर भएको हो । अदालतका अनुसार बिहीबार उदयपुर घर...