विद्यार्थीको हात चिर्ने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...