स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : फिक्कल गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध मुद्दा दायर
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय...