रवि लामिछानेविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी
काठमाडौँ । सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ...