उपसचिव र अधिकृतलाई थुनामा पठाउन आदेश, ३ कर्मचारी र बिचौलिया धरौटीमा छुटे
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएको अभियोगमा यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख रहेका उपसचिव र अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।...