पूर्वसभामुख महरालाई हिरासतमा राख्न सरकारी वकिलले मागे सात दिनको समय
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँ पुर्याइएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने...