सहकारीको ४३ करोड हिनामिना गर्ने कर्मचारीसहित १९ जना दोषी ठहर
काठमाडौँ । नेपालगन्जको एक सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ। नेपालगन्जको सदरलाईनमा रहेको ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को ४३ करोड...