निर्वाचन आयोगका जिल्ला कार्यलयहरु खारेज नहुने गृहमन्त्रीको प्रष्टोक्ति
काठमाडौँ । गृहमन्त्री नारायण काजी श्रेष्ठले निर्वाचन आयोगका जिल्ला कार्यलयहरु खारेज नहुने प्रष्ट पारेका छन् । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले, सरकारले जिल्ला निर्वाचन कार्यालयलाई व्यवस्थित गर्न...