खरिदार तथा नायव सुब्बा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
अर्घाखाँची । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्यसमिति, अर्घाखाँचीले सन्धिखर्कमा सञ्चालन गरेको खरिदार तथा नायव सुब्बा स्तरीय १ महिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मोफसल तथा राजधानी लगायतका...