मोरङमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्ब्याउने निर्णय
विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ जारी निषेधाज्ञा जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप...