नागरिकता विवादमा रवि लामिछानेले दिए स्पष्टीकरण
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनका मुख्य निर्वाचन...