सीमा क्षेत्रमै पुगेर हुम्ला प्रशासनले दियो अस्थायी पास
काठमाडौँ। उत्तरी सीमावर्ती क्षेत्र नाम्खा गाउँपालिकाका नागरिकहरूलाई सीमावर्ती क्षेत्रमै पुगेर जिल्ला प्रशासन कार्यालयले अस्थायी सीमा पास वितरण गरेको छ। हुम्लाको उत्तरी सीमा चीनको ताक्ला कोट आउजाउ गर्न अस्थायी सीमा पास...