झापामा पनि गैर आवासीय नेपाली नागरिकता वितरण सुरु
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका बिर्तामोड नगरपालिका ८ निवासी देवीप्रसाद पाण्डे...