उपनिर्वाचनका दिन अत्यावश्यक बाहेक सवारी साधन चलाउन निषेध
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय तनहुँले उपनिर्वाचनको दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन निषेध गरेको छ । वैशाख १० हुने उपनिर्वाचनलाई मध्यनजर गरी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको...