जिल्ला प्रशासन रुपन्देहीद्वारा ६१ अवैध क्रसर उद्योग बन्द
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अवैधरुपमा सञ्चालन भई रहेका ६१ वटा क्रसर उद्योग बन्द गरेको छ । कानुन विपरीत दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा,...