चन्दाआतंक बन्द गर्न गुल्मी प्रहरीको एक्सन, विशेष टोली परिचालन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले कोही कसैलाई चन्दा नदिन नागरिकलाई आग्रह गरेका छन्। पछिल्लो समय चन्दाआतंक बढेपछि जिल्ला प्रशासन र प्रहरी कार्यालयले संयुक्त रूपमा चन्दाआतंक...