रुपन्देहीमा चाडपर्व सुरक्षा योजना : सीमावर्ती क्षेत्रमा सवारी र यात्रुको सुरक्षामा विशेष ध्यान, नाकाहरुमा सघन अनुगमन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्व लक्षित शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर परिचालनको व्यवस्था मिलाएको जनाएको छ । चाडपर्वका बेला हुनसक्ने अवान्छित गतिविधि नियन्त्रण गर्न र...