यातायात कार्यालयहरूमै पार्किङको समस्या
काठमाडौँ । यातायात कार्यालयहरूमा पार्किङको समस्या देखिएको छ । काठमाडौँका यातायात कार्यालयहरूले भाडाको घरबाट सेवा प्रवाह गरेका कारण सेवाग्राहीले पार्किङको समस्या भोग्नु परेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित ईलाका...