डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारी सार्वजनिक
काठमाडौँ। डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका-७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा...