कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् दुई महिनादेखि तलब
लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फूलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ। कार्यालय...