जिल्ला वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला वन कार्यालय सिमरा, बाराका तत्कालीन जिल्ला...