गगन थापाले भने-जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८०...