हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका-१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले...