सवारी दुर्घटना हुँदा मुगुका जिसस प्रमुख घाइते, उपचारका लागी काठमाडौँ ल्याइँदै
काठमाडौँ । सवारी दुर्घटना हुँदा मुगुका जिसस प्रमुख मन्जनबहादुर कार्की घाइते भएका छन् । बिहीबार नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा परी कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ...