भारतसँग जीटुजीमा रासायनिक मल किन्न मन्त्रिपरिषद्को स्वीकृति
काठमाडौँ। भारतसँग जीटुजी(सरकारी स्तर)मा रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति प्रदान गरेको कृषि तथा पशुपन्छी विकास...