भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने
काठमाडौँ । भारतबाट जीटूजी (सरकार-सरकार) बीचको खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुङ्गिएको कृषि सामग्री कम्पनी लिमिटेडले...