प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई २४ घण्टाभित्र खटाइएको ठाउँमा कार्यभार सम्हाल्न अल्टिमेटम
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई २४ घण्टाभित्र खटाइएको स्थानमा कार्यभार सम्हाल्न अल्टिमेटम दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार जारी निर्देशनमा २४ घण्टा भित्र...