जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
काँक्रेविहार (सुर्खेत) । सुर्खेतबाट कालिकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव...