११ फाल्गुन २०८०, शुक्रबार
जलविद्युतको लाइसेन्स समयानुकूल संशोधन गर्न पहल गर्छु : महानिर्देशक मण्डल
काठमाडौँ । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यायवाची शब्द नै ऊर्जा भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरूसँगको भेटमा महानिर्देशक मण्डलले...