भौतिक मन्त्री बर्खास्त नगरे सरकारबाट बाहिरिने कर्णाली काँग्रेसको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता शाहीले भौतिक पूर्वाधार...