समृद्ध कर्णालीका लागि छ वटा ‘ब’ आवश्यक : मुख्यमन्त्री शाही
वीरेन्द्रनगर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताएका छन् । ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उनले कर्णालीको समृद्धि र...