सही विवरण टिपाएर गणकलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको अपिल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबारदेखि सुरु हुने जनगणनामा गणकलाई सही विवरण टिपाएर सहयोग गर्न अपिल गरेका छन् । मुलुकले सङ्घीय शासन प्रणाली अङ्गालेपछि पहिलो पटक भइरहेको यो...