बाटोको नाममा घर भत्काउनु हुँदैन : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउन नहुने बताएका छन्। आइतबार विश्वेश्वर महादेव मन्दिर पुनः निर्माण कार्यको थालनी एवं हनुमान ढोका...