केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
काठमाडौँ । लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ । नेपाल बाल साहित्य समाजद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा...