एक अर्ब ४० करोड माग दाबीसहित जीवन गुरुङविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौँमा उनीविरुद्ध मुद्दा दायर गरेको...