सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा जीवन राना
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।...