जीवन शाहीलाई वाइडबडीमा फसाइएको भन्दै देउवाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका...